समाचार

नेकपा एसको सिंगो कमिटी नै एमालेमा बिलय

    परिर्वन गाउँ पालिका रोल्पामा नेकपा एकीकृत समाजवादीका सिंगो कमिटी नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पुर्ण पदाधिकारीसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ