होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्वीन्टल बढि सुन प्रकरणमा ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले छिरिङलाई आज पक्राउ गरेको हो । सुन प्रकरणमा उनको संलग्नता देखिएको विभागको दाबी छ । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् । विभागले होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...