समाचार

दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेस विजयी

दाङ । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ । गाउँपालिकामा एमालेका भागीराम चौधरी तीन हजार १६१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञनारायण आचार्यले दुई हजार ८४१