समाचार

अमेरिकाद्धारा सात नेपालीलाई डिपोर्ट

काठमाडौँ । अवैध बाटो हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमन विभागले निष्काशन गरेको छ । निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो। जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको