स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो । तराईमा
नेपाली सेनाले दुई नम्बर प्रदेश असोज २ मा हुने स्थानिय तहको निर्वाचनको लागी १५ हजार सेना परिचालन गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ । रातभर पहिरो पन्छाएर बिहान