एआईजी जयबहादुर चन्दलाई नेपाली प्रहरीको महानिरीक्षक बनाउन पुनः कसरत सुरु भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका डीआईजी चन्दलाई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको थियो ।चन्दलाई आईजीपी नियुक्त गरिएपछि सर्वोच्च अदालतले सरकारलाई सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको
चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण