समाचार

बंगलादेशमा अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला

बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो। प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत