निमोनिया भएपछि झण्डै एकसाता अस्पताल बसेका कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार सञ्चारकर्मीसँग आफू बिरामी पर्नुको कारण बेमौसमी फूलमाला भएको बताएका थिए। त्यसैले, बुधबार जनकपुर झरेका निधिलाई स्थानीय कार्यकर्ताहरुले स्वागत गर्दा फूलको माला लगाइदिएनन्। अबिर र माला नलगाउने सूची निधि एक्ला
कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजीे सवारी साधनमा आज बिहान अज्ञात समूहले आगजनी गरेको