समाचार

छत्रकोटको नीति तथा कार्यक्रम सम्पन्न

छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ । नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावले सो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका छन् । सो अवसरमा गाउँपालिकामा भएका