समाचार

पहिरो खस्दा कार र ट्रक पुरियो २ जानाको मृत्यु

दशैँ मनामउन घर हिडेका बाटोमै पहिरोले पुरिएर मृत्यु भएको छ । रुपन्देहीको सिद्धबाबा सडकमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ। दशैंमा घर जान हिँडेका यात्रु