समाचार

नाम चलेको अस्पतालका डाक्टरलाई लागूऔषधसहित सहित यसरी जाक्यो प्रहरीले खोरमा

दक्षिण एशियामै नाम कहलिएको धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन्। प्रतिष्ठानमा इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठ पक्राउ परेका हुन्। प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डले डाक्टर श्रेष्ठ सहित ३ जनालाई शनिवार लागू औषध सहित पक्राउ