केपी ओली चाईना कार्ड खेल्दै छन् भन्ने सत्य हो त ?



हाम्रो इकोनोमि

केपी ओली चाईना कार्ड खेल्दै छन भन्ने सत्य हो त रु नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भावी प्रधानमन्त्री केपी ओलीको सत्तारोहण र चुनौतिबारे गरेको रोचक सत्ताप्रिभ्यू गरेका छन, अरनिको टेलिभिजनका साथ कार्यक्रम दृष्टिकोणमा । हेरौं युवा नेता थापाको तार्किक प्रिभ्यू वार्ता ।

प्रतिक्रिया दिनुहोस
बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...

जनकपुरधाममा आइपुग्यो अयोध्याबाट रेल

    भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ...

बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...