सरकारी जागिर खान मन छ ? ३९० शाखा अधिकृत पदमा जागिर खुल्यो
सरकारी जागिर खान चाहनेहरुका लागि राम्रो अवसर खुलेको छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक खुला एवं समावेशी शाखा अधिकृतको लागि एकै पटक ३९० पदको लागि दरखास्त खुल्ला भएको छ । आयोगले बुधबारको गोरखापत्रमा यस सम्वन्धि सूचना प्रकासित गरेको