देशभरि बामपन्थी लहर आइरहे पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थमन्त्री गगन थापा अचानक दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका छन्। उनी उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन जोहानेसबर्ग पुगेका
यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् । ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे,