समाचार

ताप्लेजुङमा मतदान केन्द्रमै बम विस्फोट, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको अनुसन्धान जारी, क्षतिको पुर्ण विबरण आउन बाँकी

जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ ।   आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ। मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि