समाचार

प्रदेश नम्बर-३ बाट एमालेले यसरी बनाउदैछ फुलमतीलाई माननीय,को हुन् फुलमती चौधरी?

संबिधान जारी भए पछी संघात्मक ब्यबस्था अनुसार प्रतिनिधी सभा र प्रदेश सभाको चुनाब सकिएको छ र मत परिणामको अन्तिम नतिजा सार्बजनिक भएको छ। तीन नम्बर प्रदेशमा एमाले एक्लैको प्रत्यक्ष तर्फ बहुमत आएको छ भने समानुपातिकमा पनि उसको सोही प्रकारको नतिजा