समाचार

निर्वाचन आयोगको कार्यशैली शंकास्पद : नेता ज्ञवाली

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर–१, का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको टिप्पणी गर्नुभएको छ । आइतबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले ‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्ष र विपक्ष भएर