समाचार

साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब, सबैभन्दा बढी प्रदेश नं २ र ६ मा ५० प्रतिशत

मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि