समाचार

ओलीलाई स्वागत गर्न विमानस्थलमा चाकडी गर्नेको लर्को,ओलीले देउवालाई यसरी हन्न्दैछन क्षेप्यास्त्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने गरेका छन् । जाने बेलामा विदेश जानुको उद्देश्य र फर्कदा उपलब्धिका बारेमा जानकारी