प्रदेशको राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह,को प्रति पूर्वाग्रह राख्दै देउवाले यति सम्म गरे?
हेमराज निरौला राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारसँग आग्रह गरेकी छन्। प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले संविधानको परिधिभित्र