नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले सबै प्रदेशमा राष्ट्रियसभाका लागी सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेका छन् । राष्टियसभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ, जसमध्ये एमालेको भोटमा २९ सिट परेको छ । कुन प्रदेशबाट को-को सिफारिस ?
अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।