समाचार

जब केपी ओलीले पत्नी राधिकालाई सयौका सामुन्ने प्रेमीले प्रेमिकालाई दिए झैँ गरी गुँरास च्याप्प समातेर दिए…

वाम एकताका लागि सघन छलफलकै बीच प्रधानमन्त्रीको कार्यभारको बोझले अत्यन्त्यै व्यस्त बनेका केपी ओली उपत्यकाको पश्चिम इन्द्रदह डाँडामा पुग्नासाथ एकाएक रोमान्टिक बने। पत्नी राधिका शाक्यका साथ बुधवार ठाडै उकालो, साँघुरो र धुलाम्य कच्ची सडक हुँदै कार्गेडका साथ चन्द्रागिरी नगरपालिकाको वडा