नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो ९पञ्चाङ्ग० लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा
प्रदेश नं ४ को प्रदेशसभा सभामुख निर्वाचन आगामी फागुन ४ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन