समाचार

जागिरको अवसर : नेपाली सेनाले एकैपटक माग्यो १७ सय जनशक्ति

नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्ति माग गरेको छ। सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र