बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ । नगरपालिकाको कृषि शाखाको आव २०७४/७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको
यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका
प्रदेश ५ को प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा