समाचार

रामचन्द्रले बनबास पठाउने भएपछी देउवाले माघ ४ गते लाई बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समिक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएका छन्। निर्वाचनमा अनपेक्षित पराजय बेहोरेपछि पार्टीभित्र विभिन्न स्वार्थ समूहले त्यसकोे विषयमा छलफल गरी पार्टीलाई नयाँ गतिमा अघि बढाउनु पर्ने भन्दै आवाज उठाइरहेका