साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक सूचक १०.४६ अंकले घटेर १४००.०५ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका १५४ कम्पनीका ९ लाख १५ हजार ५ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड ७८ लाख ३५ हजार ४ सय
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो ९पञ्चाङ्ग० लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति