समाचार

कर्मचारी संयोजन कठिन कार्य : मन्त्री बोहरा

स्वास्थ्य मन्त्री दीपक बोहराले कर्मचारी संयोजन कठिन कार्य भएको बताउनुभएको छ । आज मन्त्रालयद्वारा आयोजित बिदाइ कार्यक्रममा मन्त्री बोहराले भन्नुभयो, “कर्मचारी संयोजनको काम कठिन छ । संघीयतामा सबैलाई स्वीकार्य हुने गरी स्वास्थ्य मन्त्रालयका महाशाखाहरु राख्ने विषयमा पनि छलफल भइरहेको छ