प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख मोहनप्रकाश मल्लले भट्टलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

डोटीको ९ख० बाट निर्वाचित भट्टले बुधबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। एमाले र माओवादीको भागबन्डाअनुसार प्रदेश सातमा एमालेले भट्टलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ।

भट्टले ५ गते सपथ लिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...