अझै कति दिन पानी पर्छ? यसो भन्यो देशको मौसमबारे जल तथा मौसम बिभागले
काठमाण्डु उपत्यका लागायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसममा बदली भई पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ । उच्च बायु मण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मेघ गर्जन पानी परेको र यो