समाचार

ओलीको बोलीलाई उनकै मन्त्रीले दिए च्यालेन्ज,ओलीले २ वर्षमा गर्ने काम उनका मन्त्रीले ५ महिनामै गर्दिने भए

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालले आफ्नै आधुनिक रेल कुदाएर छाड्ने बताएका छन्।काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने दाबी गरे। ‘प्रधानमन्त्रीले दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६