समाचार

दुई हजार लिएर यौन सम्पर्क गर्न नदिएर ब्ल्याकमेल गरेको भन्दै कोठा नम्बर २०३मा युवती यसरीको उडाइयो प्राण

काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ । उनले रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो । हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई