नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा विष्णु मोक्तान निर्वाचित हुुनुभएको छ । त्यसैगरी महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा, उपाध्यक्षमा सुभाष योञ्जन, महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा र कोषाध्यक्षमा तीर्थमान बल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनले खुला तथा प्रदेश