यी सात सूचना ठूला अक्षरमा छाप्नू भन्दा म्यानपावरले भने, ‘मान्दैनौँ,ठग्न सकिन्न’
वैदेशिक रोजगार विभागले कामदारको हितमा जारी गर्ने सूचना बुझ्नेगरी छाप्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ। वैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाहरुले पूर्व स्वीकृति सम्बन्धी निकालेका विज्ञापन तथा सूचनाहरु पढ्न सक्ने गरी छाप्न निर्देशन दिएको हो। म्यानपावर कम्पनीले कामदारको हितमा जारी