सरकार थप कठोर बन्दै सम्पत्ति शुद्धीकरण मुद्दा लगाएर यातायात ब्यबसायीलाई यसरी लगाईदै काँजो
सिन्डिकेट चलाउँदै आएका सबै यातायात समितिहरुको बैंक खाता सरकारले रोक्का गर्ने भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको बैठकले उनीहरुको खाता रोक्का राख्ने र सम्पत्ति छानबिन गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, गर्भनर डा