समाचार

देउवा बिरुद्द जाईलाग्ने अस्त्र बनाउन यसरी जुटे कांग्रेसका जिल्ला सभापति,देउवालाई मास्न यस्ता निर्णय हुदै

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापति शेरबहादुर देउवा इतर समूहले केन्द्रीय कार्यसमितिमा सम्बोधन नभएका विषयलाई पुनः उठाउने भएको छ। प्रदेश ३ को राजधानी हेटौंडामा असार ५ देखि ७ सम्म हुने जिल्ला सभापतिको भेलामा संस्थापन समूहसँग असन्तुष्ट पक्षले सभापतिले ‘विधानविपरीत चालेका