ओली सरकारले तातो पुन्युले पिडुला डाम्ने चाल पाए पछी पाँचौ करोड घुस खाएका गोपाल खड्काले दिए राजिनामा
जग्गा खरिदको घोटालामा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सरकारी सेवाबाट राजीनामा दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले बिहीबार राजीनामापत्र बुझाएका हुन्। निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै