समाचार

प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै ओली सरकार,अब ५ जना मात्र एआर्इजी रहने

पूर्ववर्ती सरकारले एआर्इजीको संख्या बढाएर १५ पुर्‍याएकोमा अहिलेको ओली सरकारले एआर्इजीको दरबन्दी घटाएर पाँच मात्र कायम गर्ने भएको छ । गृह मन्त्रालयको कानुन महाशाखाले तयार गरेको संघीय प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा पाँच जना एआर्इजी हुने प्रावधान राखिएको स्रोतले जनाएको छ