समाचार

तिम्रो बजेट तिमी नै राख भनेर संसदमै यसरी ग्वा-ग्वा रोए यी सांसद, बजेटले सांसदको अपमान गरेको लगाए आरोप

सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रोएका छन्। २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले