पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु
पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । रिपोर्टअनुसार,