समाचार

कांग्रेसको बिउ समेत नरहने गरी ओली सरकारले ५ वर्षभित्र यस्ता-यस्ता काम गर्ने गर्यो घोषणा

सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा आगामी ५ वर्ष भित्रमा सबै स्थानीय तहको केन्द्रमा पीच सडक