समाचार

नेकपाको पहिलो स्याथी समिति बैठक सकियो, के–के भयो निर्णय

नेकपाका अध्यक्षद्धयले पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले