कायममुकायम प्रधानन्यायाधीश जाेशीमाथि महाअभियाेग लगाउने नेकपाको तयारी, यस्तो छ कारण !



हाम्रो इकोनोमि

 

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जाेशीमाथि नेकपाले महाअभियाेग लगाउने तयारी गरेकाे छ। जोशी प्रधानन्यायाधीशमा सिफारिस भएको बारेमा आज संसदीय सुनुवाइबाट नै उनलार्इ महाअभियाेग लगाउने तयारी निर्णय गरिने स्राेतले बताएकाे छ।

 

प्रधानमन्त्री केपी अाेली निकट स्राेतका अनुसार कायम मुकायम प्रधानन्यायाधीश जाेशीकै निर्देशनमा सरकारले गरेका निर्णय उल्ट्याउने काम भइरहेकाेले उनीमाथि  महाअभियाेग लगाउने तयारी गरिएकाे हाे

 

त्यस्तै सरकार अाहिले डा. गाेविन्द केसीकाे मुद्दाले अालाेचित भइरहेकाे समयमा थप अालाेचन नखेप्न जाेशीमाथि उनकाे शैक्षिक प्रमाण पत्रमा उठेकाे कुरा र थप विषयलार्इ अाधार बनाएर  महाअभियाेग लगाउने तयारी गरिएकाे स्राेतकाे भनाइ छ ।

 

स्राेतका अनुसार गम्भीर प्रकृतिका उजुरी समेत परेकाेले उनीमाथि महाअभियाेग लगाउने निष्कर्षमा नै नेकपाका नेताहरु पुगेका छन्।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...