अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान
केही समय अगाडि त्रिपुरेस्वर मा खुलेको ए क्याफे पारिवारिक बाताबरण पार्टी हल open गार्डन् शोफा हल सेमिनार हल कफी