पेशाले कानून व्यवसायी रहेका सरोज प्याकुरेल ललितपुरको सुनाकोठी स्थित सिभिल होम्सको हाउजिङमा बस्छन् । अहिलेसम्म कमाएको पैसा र आफन्तबाट ऋणसमेत लिएर सिभिल होम्सको घर किनेका अधिवक्ता प्याकुरेललाई सिभिल होम्सको घर किनेदेखि चैनको निद्रा लागेको छैन । विभिन्न पत्रपत्रिका
महोत्तरीमा पेस्तोल र तीन थान गोलीसहित एक भारतीय पक्राउ परेको छ । जिल्लाको सम्सी गाउँपालिका वडा नं। २