ढाटेर विवाह गर्ने गराउने दुवै कारवाहीमा, बहुविवाह खारेज
पत्नी हुदा हुदै अर्को विवाह गरेमा त्यो अब स्वतः खारेज हुने भएको छ । १ भदौबाट लागू हुन लागेको देवानी तथा फौजदारी संहिता ऐनले बहुविवाहलाई अन्त्य गर्ने उदेश्यले यस्तो व्यवस्था राखेको हो । दोस्रो विवाह गर्ने सामाजिक कुरीति