कालिगण्डकीले वगायो मुस्ताङको कागबेनीदेखि तिरी जोड्ने पुल
हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएको छ। नदीको सतह बढेसँगै कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनीदेखि तिरी जोड्ने काठेपुल सोमबार साँझ कालीगण्डकी नदिले बगाएको छ। वारागुङ