समाचार

गोक्यो हिमतालमा डुबेका एक विद्यार्थीको शव गोताखोरले निकाले

    सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये एकको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले बुधबार निकालेको छ ।   काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट ती विद्यार्थीको शव निकालेको हो