समाचार

नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले हरायो

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा इस्ट लन्डन(११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको छ । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन(११ ले ३८ ओभर ५ बलमा १ सय