समाचार

जीवित भएको प्रमाण लिन कर, गरिब भएको प्रमाण लिन पनि कर,मकै पोल्नेलाई दैनिक ४५, मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ

  रुकुममा जीवित प्रमाणित गर्न कर बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले यसबापत